सिरहामा अनिश्चितकालीन कर्फ्यू, गोलबजार क्षेत्रमा आवतजावतमा रोक

  • बिहीबार १४ साउन २०८३ ०८:२० AM
जनकपुरधाम । सिरहाको गोलबजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यू लागू रहने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको आदेशमा आन्दोलन र हुलदंगा बढ्न सक्ने सम्भावित जोखिमका कारण कर्फ्यू लगाइएको उल्लेख छ । सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस