बालेनको कार्यशैलीलाई अर्जुननरसिंह केसीले दिए ‘हुकुमी प्रवृत्ति’को संज्ञा

  • बिहीबार १४ साउन २०८३ ०८:३५ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै संसदको ज्येष्ठ सदस्य समेत रहेका केसीले प्रधानमन्त्रीको कार्यशैलीबारे प्रश्न उठाए । उनले देश गम्भीर संकटको अवस्थामा रहेका बेला समेत प्रधानमन्त्रीको जवाफदेहिता नदेखिएको भन्दै त्यसलाई हुकुमी प्रवृत्तिको संज्ञा दिए । ४४ दिन