काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका निम्ति नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ । बुधबार (साउन १३) गरिएको मन्त्रीस्तरीय निर्णयानुसार अबदेखि वैदेशिक रोजगारीका निम्ति माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, काम कम्पनीभित्र (इनडोर) वा बाहिर (आउटडोर)