किन बढ्छ मनसुनजन्य रोगको जोखिम ? यसरी बच्न सकिन्छ

  • बिहीबार १४ साउन २०८३ ०८:२२ AM
काठमाडौँ / यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति ।  खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको