प्रधानमन्त्री बालेनलाई प्रचण्डको प्रश्न– अनुभवी नेतासँग संवाद गर्न के ले रोक्यो ?
काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । सो अवसरमा उनले सुनसरीको कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन