‘सुनसरी घटनाबारे विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याइयोस्’: प्रचण्ड

  • बिहीबार १४ साउन २०८३ ०७:३९ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाको छानबिन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियोरु भन्दै प्रश्न गरे। उनले भने, ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्रContinue reading "‘सुनसरी घटनाबारे विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याइयोस्’: प्रचण्ड"