सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको नवीकरण शुल्कमा महिनाअनुसार थप दस्तुर लाग्ने व्यवस्था गरेको छ। विभागले अनलाइन सञ्चारमाध्यमको आधारभूत नवीकरण दस्तुर रु. २,५०० तोकेको छ। तोकिएको महिनाभन्दा ढिला नवीकरण गरेमा The post अनलाइन सञ्चारमाध्यम नवीकरण शुल्क: असारसम्म बुझाउँदा थप दस्तुर नलाग्ने, त्यसपछि मिटरब्याजीको जस्तो थप दस्तुर appeared first on Technology Khabar.