कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न संसद्‌मा सांसदहरूको जोड

  • बिहीबार १४ साउन २०८३ ०७:१६ AM
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर विपक्षी दलहरूले सरकारको कडा ध्यानाकर्षण गराएका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी