लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

  • बिहीबार १४ साउन २०८३ ०७:४५ AM
काठमाडौँ : अर्थमन्त्री स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई आजैदेखि पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिइएको छ। समितिमा कानुन मन्त्रालयका