युद्ध, सत्ता र मानवीय पीडाको कथा: ‘द एज अफ डार्कनेस’ मञ्चन हुँदै

  • बिहीबार १४ साउन २०८३ ०७:३० AM
काठमाडौँ । मण्डला थिएटर नेपालले लेखक धर्मवीर भारतीको चर्चित कृति ‘द एज अफ डार्कनेस’ को नेपाली रूपान्तरण सहित नाटक मञ्चन गर्ने भएको छ। निर्देशक सुदिप खतिवडाको निर्देशनमा तयार भएको नाटक साउन २२ गतेदेखि भदौ १४ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा नियमित रूपमा मञ्चन गरिनेछ। राजेन्द्र सलभले नेपालीमा अनुवाद गरेको नाटकले धर्म र अधर्मबिचको द्वन्द्व, युद्धपछिको मानसिक