जनकपुर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन भएको छ । कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक हिन्दु युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुर बजार क्षेत्र बन्द गराउदै प्रदर्शन भएको हो ।प्रदर्शनकारीहरुले राजमार्ग लगाएत विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने केही स्थानमा साइकल र मोटरसाइलकसमेत चलाउन रोक लगाएका छन् ।प्रदर्शनकारीहरुले गृहमन्त्री राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । केहि स्थान