सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः संयोजक दाहाल

  • बिहीबार १४ साउन २०८३ ०८:०२ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार असफल भएमा त्यसले समग्र मुलुकलाई नै असफल राष्ट्र बनाउनेतर्फ सचेत गराएका हन् । पूर्वप्रधानमन्त्री दाहालले जनताको ठूलो आशा र अपेक्षाका साथ वर्तमान सरकार गठन भएपनि