संविधान संशोधन र लोकतन्त्रको भविष्यप्रति पूर्वप्रधानमन्त्री दाहालको चिन्ता

  • बिहीबार १४ साउन २०८३ ०८:१० AM
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधान संशोधन र लोकतन्त्रको सुदृढीकरणका नाममा सरकारले चालेका कदमहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउन सक्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र ठूलो बलिदानबाट प्राप्त समावेशी लोकतन्त्र सहितको वर्तमान संविधानलाई पुनर्लेखन गर्ने वा कुनै बहानामा कमजोर पार्ने उद्देश्यले सरकार