बहुमतको दम्भ नदेखाउन रास्वपा र बालेनलाई प्रचण्डको चेतावनी

  • बिहीबार १४ साउन २०८३ ०२:०१ PM
काठमाडौं :नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन्। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउउन आग्रह गरेका हुन्।उनले भने,‘संख्या अस्थायी हो। मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो। जनताप्रति उत्साह ल्याउनुपर्छ।’प्रचण्डले प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन