रास्वपा सांसद न्यौपानेको विपक्षीलाई जवाफ-सरकार पीडितलाई मलमपट्टी गरिरहेको छ

  • बिहीबार १४ साउन २०८३ ०७:२२ AM
काठमाण्डु – सुनसरीको कप्तानगञ्जको घटनामा विपक्षी सांसदहरूले सरकारसँग जवाफ माग गरेको बेला सत्तारुढ दल रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकार पीडितलाई मलमपट्टी गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद न्यौपानेले सरकारले घटनाका घाइतेहरूको मल्हमपट्टी गर्दै गरेको दाबी गरे । ‘कताकता सुनियो, सरकार कहाँ छ ? सम्माननीय सभामुख महोदयमार्फत म जानकारी गराउँछु, सरकार मलमपट्टी गर्दै