काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मिडियाले मात्र होइन, संसद्ले पनि खण्डित तथ्य प्रस्तुत गर्दै उक्साउने काम गरिरहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले संसद्बाट समेत गलत सूचनाका आधारमा भ्रमपूर्ण प्रचार भइरहेको बताएका हुन्। उनले भने,’आजको बैठकमा लोकसेवा परीक्षा रोकियो भनेर चर्चा गरियो। कहाँ रोकियो लोकसेवारु नपुगेका ठाउँमा परीक्षा