सिरहामा अनिश्चितकालीन कर्फ्यू जारी

  • बिहीबार १४ साउन २०८३ ०७:५९ AM
काठमाण्डु– सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहामा कर्फ्यू लगाइएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश लागू गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को