एनआईसी एशियाले सुरु गर्‍यो ‘नेपालपे कार्ड एक्वायरिङ’ सेवा

  • बिहीबार १४ साउन २०८३ ०७:१९ AM
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु गरेको छ । यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न सक्ने भएका छन् । बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतको रुपे कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्ड पनि एनआईसी एशिया बैंकका एटीएम र प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमा प्रयोग गर्न सकिनेछ