कुमारी बैंकले २ लाख ५८ हजारभन्दा बढी संस्थापक शेयर बिक्री गर्ने

  • बिहीबार १४ साउन २०८३ ०७:२७ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले काठमाडौंको