लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति, आजै संवाद सुरु हुने
बिहीबार १४ साउन २०८३ ०७:२० AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव