शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

  • बिहीबार १४ साउन २०८३ ०७:३९ AM
काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता