नेपालमा फ्लोरिकल्चरमा किन लगानी गर्ने ?

  • बिहीबार १४ साउन २०८३ ०७:४३ AM
भूमिकानेपालमा कृषि क्षेत्रलाई परम्परागत रूपमा खाद्यान्न उत्पादनसँग जोडेर हेरिँदै आएको छ । तर पछिल्ला केही वर्षयता उच्च मूल्यका कृषि व्यवसायतर्फ युवाको आकर्षण बढ्दै गएको छ।