आजदेखि वैदेशिक रोजगारीमा जाने नेपालीले जब डिस्क्रिप्सन अनिवार्य बुझाउनुपर्ने

  • बिहीबार १४ साउन २०८३ ०७:५५ AM
काठमाडौँ / वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले आजदेखि अनिवार्य रूपमा विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) पेस गर्नुपर्ने भएको छ। युवा तथा रोजगार मन्त्रालयको साउन १३ गतेको