भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

  • बिहीबार १४ साउन २०८३ ०७:३८ AM
भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ भदौ १७ गते समाप्त हुने भएको छ । कम्पनीमा संस्थापकले धारण गरेका ५० लाख ८६ हजार ७ सय ९९ दशमलव २५ कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ६ लाख ७८ हजार २ सय ३९ दशमलव ९० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको The post भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै appeared first on Businesspana.