विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्‍यो भुक्तानी

  • बिहीबार १४ साउन २०८३ ०७:२५ AM
काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यसअन्तर्गत इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्राधिकरणका अनुसार वर्ल्डलिंकले आर्थिक वर्ष २०८२-०८३ को स्वःघोषणाका आधारमा… Continue reading विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्‍यो भुक्तानी