काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले कम्पनी सचिवमा अनन्त किरण बज्राचार्यलाई नियुक्त गरेको छ। कम्पनीको साउन १३ गते साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। कम्पनीका अनुसार यसअघिका कम्पनी सचिव राजीवकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले उनको राजीनामा साउन १३ गतेदेखि लागू हुने गरी स्वीकृत गर्दै सोही मितिदेखि बज्राचार्यलाई… Continue reading सोपान फर्मास्युटिकल्स कम्पनीका सचिव राजीवकुमार शर्माको राजीनामा स्वीकृत, किरण बज्राचार्य नियुक्त