काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारबाही गरेको छ। बोर्डले तीन कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ आर्थिक जरिवाना गराउने निर्णय गरेको हो। बोर्डले सार्वजनिक गरेको विवरण अनुसार कारबाहीमा पर्ने सूचक संस्थाहरूमा ज्ञानेश्वरस्थित सिप्ला सेक्युरिटिज डिल्लीबजारस्थित श्रीकृष्ण… Continue reading तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारवाही,सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर