देवानगञ्जको तनावपूर्ण घटना : सेनाको उपस्थिति निर्णायक बन्यो
बिहीबार १४ साउन २०८३ ०६:२३ AM
धरान : देवानगञ्ज गाउँपालिका–३ का स्थानीय आमेश्वर मेहताले भने, श्रावण महिनामा यहाँ नजिकै रहेको शिव मन्दिरमा हरेक वर्ष कोशी नदीबाट जल ल्याएर चढाउने परम्परा छ। यो बर्सेनि नियमित रूपमा सञ्चालन हुँदै आएको धार्मिक प्रक्रिया हो। सोही