उदयपुर : नेपालमा जंगली अर्नाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष पछिल्ला वर्षहरूमा अर्ना र सयौं प्रजातिका चराचुरुङ्गीको मात्रै होइन, एकसिङ्गे गैँडाको नयाँ बासस्थान बनाउने अभियानमा पनि जुटेको छ। कोशी प्रदेशका सुनसरी र उदयपुर