काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जटिल समस्यामा प्रहरी वा सेना परिचालन र कर्फ्यूले समाधान नदिने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक विश्वास पुनःस्थापना गर्ने सबैभन्दा प्रभावकारी माध्यम संवाद नै भएको बताएकी हुन्।उनले तराई मधेसका विभिन्नस्थानमा धार्मिक कार्यक्रमका क्रममा पटक पटक तनाव उत्पन्न हुनु संयोग मात्र हो कि संवेदनशीलताको कमीको परिणाम हो भन्ने सरकार समक्ष प्रश्न गरेकी छन्। ‘तराई मधेसका विभिन्न स्थानमा धार्मिक कार्यक्रमका क्रममा पटकपटक तनाव उत्पन्न हुन