सरकार खोज्नेलाई रास्वपा सांसद न्यौपानेको जवाफ : सुनसरी घटनाको मल्हमपट्टि गर्दैछ

  • बिहीबार १४ साउन २०८३ ०१:०१ PM
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकार सुनसरी घटनाको मल्हमपट्टि गर्दै गरेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै रास्वपा सांसद न्यौपानेले संसदमा सरकार कहाँ छ ? भनेर खोज्ने विपक्षी सांसदहरुलाई जवाफ दिँदै सरकार सुनसरी घटनाको मल्हमपट्टि लगाउने काममा रहेको बताएका हुन् ।उनले सरकार उपचारमा तत्लीन रहेको, साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरुलाई भनिरहेको बताएका छन् । उनले आफूहरु यस्ता कुनै घटना नहोस् भन्नका लागि त्यहि ठाउँका र