काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद इन्दिरा रानामगरले देश दुःखीरहेका बेलामा, घाउ चहर्याइरहेका बेला मल्हम लगाउनुको सट्टा नुनचुक लगाउन बन्द गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रानामगरले धार्मिक र साम्प्रदायिक घटना अहिलेदेखिको मात्र नभएको बताइन् ।आफू सुनसरीको क्षेत्रमा ३६ वर्षदेखि काम गरिरहेको बताउँदै विपक्षी सांसदहरुलाई प्रश्न गरिन्, ‘तपाईहरुले त्यसरी गर्नु भएको छ ?’ सांसद रानाले सुनसरी घटनाका मृत्