किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • बिहीबार १४ साउन २०८३ १२:१० PM
प्रगति ढकालकाठमाडौँ, साउन १४ गते । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ । वर्षाले...