स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

  • बिहीबार १४ साउन २०८३ १२:१३ PM
काठमाडौँ, साउन १४ गते । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथ...