दुई सय बढी सिचाइँ कुलो निर्माण, नौ हजार बढी कृषक लाभान्वित
बिहीबार १४ साउन २०८३ १२:२१ PM
शेरबहादुर राईओखलढुङ्गा, साउन १४ गते । साना सिचाइँ कार्यक्रम (एसआइपी) अन्तर्गत ओखलढुङ्गामा पछिल्लो छ वर्षको अवधिमा २४३ वटा सिचाइँ कुलो निर्माण भएपछि जिल्लाका दुई हजार ३२३ हेक्टर खेत...