पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

  • बिहीबार १४ साउन २०८३ १२:४९ PM
प्रेमराज सिम्खडा कालीकोट, साउन १४ गते । बुधबार बिहानबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको सेरावाडा क्षेत्रमा बुधवार बिहान गएको पहिरो पन्छाएपछि...