सत्तारुढ दलकै सांसदले भनेः मैले त परिवर्तन महशुस गर्न पाएको छैन

  • बिहीबार १४ साउन २०८३ ०६:४७ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै