नेकपाले सोध्योः प्रधानमन्त्री कहाँ के गर्दै हुनुहुन्छ ?

  • बिहीबार १४ साउन २०८३ ०६:२५ AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कहाँ छन् भनेर खोजेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा सांसद गोपाल शर्माले मुलुक विषम परिस्थितिमा रहेका बेला प्रधानमन्त्रीको उपस्थिति नदेखिएको बताइन् । उनले सुनसरीमा भएको हिंसात्मक घटनाको सन्दर्भमा प्रधानमन्त्री नदेखिएको उल्लेख गरे । ‘सुनसरीको कप्तानगन्जमा भएको घटनाले सिंगो देशलाई तरंगित र स्तब्ध बनाएको