प्रधानमन्त्री बालेनलाई श्रम संस्कृतिले भन्योः सक्नुहुन्न भने हात ठडाउनुस्

  • बिहीबार १४ साउन २०८३ ०६:३९ AM
काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद् आरेन राईले देश चलाउन नसक्ने भए पद छाड्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् राईले देश चलाउन नसक्ने भए ‘हात ढड्याउन’ भनेका हुन् । राईले मुलुकमा उत्पन्न असहज परिस्थितिप्रति सरकार बेखबर रहेको आरोप लगाए । राईले भित्र बसेर नहुने भन्दै सरकारलाई बाहिर