लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति

  • बिहीबार १४ साउन २०८३ ०६:४६ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अवार्ता समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत उनले पाँच सदस्यीय समिति गठन गरेका हुन् । समिति संयोजकको जिम्मेवारी मन्त्रालयका सह–सचिव महेश आचार्यलाई दिइएको छ । समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु