बालेनलाई खुश्बुको प्रश्नः फेसबुकमा गोली प्रहरीले चलाएको भन्नुभयो, आदेश चाहिं कसले दियो ?

  • बिहीबार १४ साउन २०८३ ०७:०९ AM
काठमाण्डु– राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डमा गोली चलाउने आदेश कसले दिएको हो भन्ने विषयमा सरकारसँग जवाफ मागेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेकाले घटनाबारे थप स्पष्टता आवश्यक रहेको बताइन् । ओलीले अनुसन्धान पूरा हुनुअघि नै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रहरीको गोलीबाट