सिल्क ग्रुपद्वारा ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालन, छिट्टै आईपीओ ल्याउने घोषणा

  • बिहीबार १४ साउन २०८३ ०६:५४ AM
काठमाडौं । सिल्क ग्रुपले आफ्नो व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले विशेष कार्यक्रम आयोजना गर्दै प्लेटफर्म सार्वजनिक गरेको हो । सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाका अनुसार प्रारम्भिक चरणमा ‘चाइना बजार’ले व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको छ । यससँगै कम्पनीले आफ्नो पहिलो अफलाइन ‘एक्स्पेरियन्स