उद्योग विभागका अधिकांश सेवा अनलाइनमा, सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने व्यवस्था हटाइयो
बिहीबार १४ साउन २०८३ ०६:४७ AM
काठमाडौँ / उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने