नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

  • बिहीबार १४ साउन २०८३ ०६:३६ AM
नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्व मन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन् । साउन १० गते