काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले वित्तीय तथा सञ्चालन क्षमतामा उल्लेखनीय सुधार गर्दै आफ्नो क्रेडिट रेटिङ उकास्न सफल भएको छ। केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार नर्भिकको दीर्घकालीन बैंक कर्जाको रेटिङ ‘ केयर -एनपी- बीबीबी प्लस’ यसअघि बीबीबी र अल्पकालीन कर्जाको रेटिङ ‘ केयर एनपी ए२’रहेकाे छ । यसअघि ‘ए३ प्लस’ कायम… Continue reading नर्भिक हस्पिटलको क्रेडिट रेटिङमा सुधार,२७५ बेड विस्तार परियोजना तीव्र गतिमा