प्राविधिक शिक्षा परिषद्का करार कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा

  • बिहीबार १४ साउन २०८३ ०६:२२ AM
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि… Continue reading प्राविधिक शिक्षा परिषद्का करार कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा