काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले देशमा बढ्दो हत्या, हिंसा र गोली चल्ने घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न मैदानमा निस्कनुपर्ने बताएका हुन्। उनले देशभर असुरक्षाका घटना बढिरहे पनि सरकार मौन रहेको भन्दै, ‘सभामुखज्यू, सरकार कहाँ छ ?’ भन्दै प्रश्न गरे। दिनदहाडै… Continue reading ‘सभामुखज्यू, सरकार कहाँ छ ?’ सांसद आर्यन राईको प्रश्न