काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए (Association of Chartered Certified Accountants) को जून २०२६ परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजका विद्यार्थीहरूले नेपालभर प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्नुका साथै विश्वस्तरमा समेत उत्कृष्ट स्थान सुरक्षित गरेका हुन् । एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा… Continue reading एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट नतिजा, नेपाल र विश्वस्तरमा शीर्ष स्थान