काठमाडौं । चार वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ। यातायात व्यवस्था विभागले २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड छापेर २०८३ साउन ७ गतेसम्म २७ लाख ४७ हजार २५३ थान स्मार्ट लाइसेन्स कार्ड हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था… Continue reading चार वर्षदेखि रोकिएका २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स कार्ड छपाइ सम्पन्न, राष्ट्रिय परिचयपत्र मार्फत नबिकरण गर्न सकिने