काठमाडौं । देशको आर्थिक समृद्धिका लागि लजिस्टिक क्षेत्र मेरुदण्डका रूपमा रहेको व्यवसायीहरुले बताएका छन् । नेपाललाई अविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न लजिस्टिक पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि तथा समुद्रपार व्यापारलाई थप सहज बनाउनु आवश्यक रहेको व्यवसायीहरुको भनाइ थियो । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजेन्द्र संग्रौलाले व्यापार सहजीकरण, लजिस्टिक पूर्वाधार विकास तथा कानुनी… Continue reading लजिस्टिक क्षेत्र सुदृढ नगरी आर्थिक समृद्धि सम्भव छैन : व्यवसायी